Connect with us

राजनीति

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्य थापा नियुक्त

Published

on

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्य बहादुर थापा नियुक्त भएका छन् । थापालाई मंगलबार (आज) मन्त्रिपरिस्तरीय निर्णयबाट बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा. राघुराज काफ्लेलाई नियुक्त गरेको थियो ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.