Connect with us

राजनीति

राष्ट्रपति र कार्यवाहक प्रधानमन्त्रीबीच पहिलो भेटवार्ता

Published

on

राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटवार्ता गरेका छन् । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो । 

सो भेटमा समसामयीक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उनको यो पहिलो भेटघाट हो । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.