दक्षिण अफ्रिकाको सुन खानीमा फसेका १०० भन्दा बढी कामदारको मृत्यु भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार खानीमा दुई महिनादेखि ४०० भन्दा बढी कामदारहरू थुनिएका थिए। उनीहरु...
पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोले ठूलो क्षति पु¥याएको छ । यो आगलागीले धेरै बस्तीमा समेत क्षति पुर्याएको छ भने अहिलेसम्म मृत्यु हुनेको...
अफ्रिकी देश नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा आइतबार भएको सैन्य हवाई आक्रमणमा १६ जनाको मृत्यु भएको छ । अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार एक पाइलटले स्थानीय जनताको सुरक्षा...
त्रिभुवन आर्मी क्लब ८ विकेटले बिजयी भएको छ । जय ट्रफी एलिट कप अन्तरगतको खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ८ विकेटले हराउँदै बिजयी भएको हो...
अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । सिएनएनका अनुसार इटन र पालिसेडेसमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या १६ पुगेको हो । लस...
युक्रेनले दुइ कोरियाली सैनिकलाइ पक्राउ गरेको छ । रुसको कुर्स्क ओब्लास्ट क्षेत्रबाट युक्रेनी सेनाले युद्धबन्दीको रूपमा दुई घाइते उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको हो । युक्रेनका...
अमेरिकी राज्य क्यालिफोर्नियामा मंगलबारबाट सुरु भएको आगलागी ५ दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् । शनिबारसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको आगलागी तातो हावा बहेका...
अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा लागेको आगलागीमा हालसम्म १० जनाको मृत्यु भएको छ । यो क्यालिफोर्नियामा लागिरहेको अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी मानिएको छ । विगत ४...
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक डेनमार्कको स्वशासित क्षेत्र र विश्वको सबैभन्दा ठूलो टापु ग्रीनल्याण्ड किन्न इच्छा व्यक्त गरेका छन् । उनले सन् २०१९ मा...
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक वयस्क चलचित्र अभिनेत्रीलाई हश मनी भुक्तानीमा दोषी ठहराएको छ । जसका कारण ‘बिना शर्त डिस्चार्ज’ भनेर चिनिने सजायँ ट्रम्पलाइ सुनाइएको...