अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आज डोनाल्ड ट्रम्प राष्ट्रपतिमा विजयी भएको औपचारिक घोषणा गर्दैछिन् । अमेरिकामा गत नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचनमा ट्रम्प विजयी भए पनि अमेरिकी...
अमेरिकामा आइतबार देखी आएको भीषण हिम आँधीका कारण धेरै राज्यमा उच्च सतर्कता घोषणा गरिएको छ ।यो पछिल्लो १० वर्षको सबैभन्दा खराब हिम तूफान हुनसक्ने अनुमान गरिएकाले...
हमासले इजरायलका २४ बन्दी रिहा गर्न सहमत भएको छ । इजरायलसँगको युद्धविराम सम्झौताको एक भागको रूपमा ३४ बन्दीहरूलाई रिहा गर्न तयार रहेको जनाइएको हो । प्यालेस्टाइनी सञ्चारमाध्यमका...
स्लोभाकियाले रुसी ग्याँसको विवाद हल नगरे बिजुली निर्यात र युक्रेनी शरणार्थीलाई दिइरहेको सहायता कटौती गर्ने धम्की दिएको छ । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले रुसी ग्याँसको बहाव...
चीनबाट कोभिड–१९ को उद्गम भएको पाँच वर्षपछि अर्को रहस्यमयी भाइरसले मानिसलाइ त्रसित बनाएको छ। चिनियाँ अधिकारीहरूले देशका धेरै भागहरूमा मानव मेटाप्युमोभाइरस (एचएमपीभी) को प्रकोपको सामना गरिरहेको...
चीनले समुद्रमा आफ्नो शक्ति निरन्तर बढाउँदै आएको छ । इन्डो–प्यासिफिकमा भारतलगायतका देशलाई पछाडी पार्ने प्रयासमा यी विमानवाहक जहाजको संख्या मात्रै बढाइएको छैन, पुराना विमानवाहकलाई थप शक्तिशाली...
इजरायली सेनाले सिरियामा आफ्नो एउटा गोप्य मिसनको बारेमा ठूलो खुलासा गरेको छ। इजरायली सेना आइडिएफका अनुसार राष्ट्रपति बसर अल असदको शासनकालमा इजरायलका १२० कमाण्डोले सिरिया प्रवेश गरेर...
पेट्रोल र डिजेलका सवारीसाधनलाई छाडेर अहिले विश्वका धेरै देशले विद्युतीय सवारीसाधनतर्फ बढी चासो देखाइरहेका छन् । यही कारणले गर्दा अहिले धेरै देशमा मानिसहरू पेट्रोल र डिजेलका...
सिरियाबाट ज्यान जोगाएर परिवारसहित रुस भागेका पूर्वराष्ट्रपति बसर अल असदलाई मार्ने प्रयास गरिएको खुलासा भएको छ। बेलायती पत्रिका ‘द सन’मा प्रकाशित एक रिपोर्टका अनुसार मस्कोमा बसर...
संयुक्त राज्य अमेरिकामा एक न्यायाधीशले अदालतमै आत्महत्या गरेपछि हलचल मच्चिएको छ । यो नराम्रो खबर जर्जियाबाट आएको हो । ७४ वर्षीय न्यायाधीश स्टेफेन येकेललाइ अदालतका कर्मचारीले...