राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले पुँजी बजारमा लगातार गिरावट आएको, सवारी दुर्घटना,...
गृहमन्त्री सुधन गुरुङले कास्कीको फेवाताल जग्गा प्रकरणमा आफू ठगिएकाले कानुनी उपचारमा जाने स्पष्ट पारेका छन् । फेवाताल किनारमा साहसिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ एक दशकअघि...
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे सिंहदरवारमा बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने नेपाली कांग्रेसबाट प्रत्यक्ष...
संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । आज (चैत २३) बिहान ११ बजे सर्वदलिय बैठक बोलाएको सचिवालयले जनाएको छ । संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन...
संघीय संसद्का दुवै सदनको बैठक आज (चैत २३) बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्नेछ । सो बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा अध्यादेश स्वीकृत...
नेकपा (एमाले) की लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले मिसिलमा संलग्न कागजात...
सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस गरेको हो । जसअनुसार उनलाई राष्ट्रपति रामचन्द्र...
राष्ट्रियसभा उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएकी छन् ।
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आज आइतबार (चैत २२) शीलतनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराए...
सरकारले पेट्रोलियम पदार्थको कम आपूर्तिबाट समस्या हुन नदिन सरकारी कार्यालय सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आज आइतबार (चैत २२) बसेको मन्त्रिपरिषद्को बैठकबाट...