राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।
लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ ।
सरकारले राष्ट्रिय योजना आयोगमा ६ सदस्य जना नियुक्त गरेको छ । योजना आयोग सदस्यमा अर्जुनजंग थापा, प्रा. डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा....
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन भोलि चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । साह विवादमा परेपछि प्रधानमन्त्रीले उनलाई पदमुक्त गरेका हुन् ।
श्रम संस्कृति पार्टीकी समानुपातिक सांसद रुवीकुमारी ठाकुर उपसभामुख बन्ने भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा सर्मथन गर्ने भएपछि श्रम संस्कृति पार्टीले ठाकुरको उम्मेदवारी दर्ता गराएको...
परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीको अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारलाई ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ । संस्थाको निर्वाचन नियमावली संशोधन गरेर उम्मेदवार शुल्क बढाइएको हो...
बालेन्द्र सरकारको निर्देशनपछि प्रहरीले हिरासतमा लिएका पूर्वप्रधानमन्त्री एवम् (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक दुवै मुक्त भएका छन् । राससका...
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई हाजिर जमानीमा छाड्ने तयारी गरिएको छ । सर्वोच्च अदालतको आदेश...
२०४६ सालमा नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।