Connect with us

राजनीति

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

Published

on

राप्रपाका महामन्त्री धवलशमशेर राणा आज स्वदेश फर्कदैछन् । क्यान्सरले ग्रस्त राणा दिल्लीमा थप उपचार गरी आज स्वदेश फर्किन लागेका हुन् ।

‘आज म स्वदेश फर्कदैछु, भोली हुने आन्दोलनमा सहभागी हुनेछु’ उनले भनेका छन् । भोली  साेमवार कमल थापा नेतृत्वको राप्रपा नेपालले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतको ६४ जनाको रिहाइको माग गर्दै प्रदर्शन गर्दैछ, जुन प्रदर्शनमा राप्रपाका महामन्त्री राणा पनि सहभागी हुनेछन् ।

तर, राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले थापा नेतृत्वको प्रदर्शनका बारेमा कुनै प्रतिक्रिया नदिए पनि नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन संघर्ष समितिले भने समर्थन जनाएको छ।
 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.