Connect with us

राजनीति

कुलमानको जिकिरः आजको दिनसम्म म कुनै पार्टीको सदस्य छैन

Published

on

ऊर्जासहित तीन वटा मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङले आफू आजको दिनसम्म कुनै पार्टीको सदस्य नभएको प्रष्टिीकरण दिएका छन्। आज अपरान्ह काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बाल्दै उनले आफूले पार्टी सदस्यता नलिएको बताए। उनी भन्छन्, ‘आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन।’

हिजोको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले दलीय राजनीतिमा सक्रिय भएका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएकी थिइन्।कुलमान रास्वपाको उपसभापति बन्ने समझदारी भएको छ। एकताअघि उज्यालो नेपाल पार्टीमा सक्रिय भए पनि रास्वपामा भने सक्रियता देखाएका छैनन्।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.