राजनीति4 months ago
कुलमानको जिकिरः आजको दिनसम्म म कुनै पार्टीको सदस्य छैन
ऊर्जासहित तीन वटा मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङले आफू आजको दिनसम्म कुनै पार्टीको सदस्य नभएको प्रष्टिीकरण दिएका छन्। आज अपरान्ह काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बाल्दै उनले...