Connect with us

राजनीति

प्रतिनिधिसभाको बैठक पुनः सुरु

Published

on

१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक करिब एक घण्टापछि सुरु भएको छ । बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदम्बेले आफ्ना धारणा राखेका छन् ।

सदनमा प्रधानमन्त्री वालेन्द्र साहको उपस्थिति र नीति तथा कार्यक्रममाथि उनकै जवाफको माग गर्दै प्रतिपक्षहरुले नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.