Connect with us

समसामयिक

चारदेशीय टि २०-२० क्रिकेटः नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

Published

on

चारदेशीय टि २०-२० क्रिकेटमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

हङकङस्थित टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा हुने यो खेल नेपाली समयानुसार बिहान ६ः४५ बजेबाट खेल सुरु भइसकेको छ ।

हिजाेकाे खेलमा  नेपालले कतारलाई ८ विकेटले पराजित गरेर सुरूवाती पर्फोमेन्स नै राम्रो गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा जम्मा २ विकेट गुमाउँदै पूरा गरेको थियो । 

यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो ।  

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.