Connect with us

राजनीति

प्रधानमन्त्रीको टोली स्वदेश फर्कियो

Published

on

 पाँच दिने थाइल्यान्ड भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । शनिबार प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली स्वदेश फर्किएको हो ।

प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक गएको थियो ।

प्रधानमन्त्री ओली बैंकका रहँदा थाइल्यान्डमा प्रधानमन्त्री, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटघाट गरेका थिए ।  प्रदीपराज वन्त


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.