राजनीति रवि लामिछाने थप १५ दिन हिरासतमा Published 1 year ago on November 24, 2024 By Nepal Muhar राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १५ दिन हिरासतमा बिताउनु पर्ने भएको छ। कास्की जिल्ला अदालतले उनलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । न्यायधिस भिमलाल बेलवासेको ईजालासले सो अनुमति दिएको हो । Related Topics:Featuredरवि लामिछानेहिरासत Up Next चीन भ्रमणमा जानु अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री Don't Miss सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजीनामा Nepal Muhar Continue Reading You may like रास्वपा सभापति लामिछानेको १२ बुँदे निर्देशन (पूर्णपाठ) लामिछानेको रिटमा महान्यायाधिवक्ताको संशोधित निर्णय झिकाउन आदेश रास्वपा सभापति लामिछानेको रिटमा आज सुनुवाइ हुँदै सभापति लामिछानेद्वारा निर्वाचन खर्च विवरण सार्वजानिक असमानता अन्त्यका लागि हाम्रो पार्टी सरकारमा पुग्नुपर्छः रवि लामिछाने बालुवाटारमा रवि लामिछाने र प्रधानमन्त्रीबीच छलफल जारी Click to comment Leave a ReplyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website