Connect with us

राजनीति

सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजीनामा

Published

on

सभामुख देबराज घिमिरे कम्बोडियामा रहेको बेला प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन्। 

सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहेको बेला अचानक सचिव अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्। 

अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको जनाईएको छ ।

गत असार १७ गते मात्र अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.