अर्थ6 months ago
एक खर्ब नाघ्यो एमसिसी परियोजनाः अमेरिकाले थप्यो सात अर्ब अनुदान
प्रसारण लाइन निर्माण तथा सडक स्तरोन्नतिका लागि संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत सात अर्ब रुपियाँ (पाँच करोड अमेरिकी डलर) थप अनुदान दिने भएको...