समसामयिक1 year ago
तरबारले ‘केक’ काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
काठमाडौंबाट सात जना गुन्डा पक्राउ परेका छन्। केक काट्ने बहानामा हतियार प्रदर्शन गर्दै सामाजिक सञ्जालमार्फत् आतंक फैलाएको आरोपमा प्रहरीले गुन्डाहरू पक्राउ गरेको हो। बुधबार काठमाडौंका विभिन्न स्थानबाट...