समसामयिक1 year ago
च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनिक, भारत-पाकिस्तानबीचको खेल दुबईमा
आईसीसीले मंगलबार च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक गरेको छ । हाइब्रिड मोडलमा हुने प्रतियोगिता फेबुअरी १९ गतेबाट सुरु भई मार्च ९ सम्म चल्ने छ...