राजनीति1 year ago
राप्रपाका नेताहरू धवलशमशेर, रविन्द्र मिश्र लगायत पक्राउ
शुक्रबार काठमाडौंमा भएको आन्दोलनलाई हिंसात्मक बनाउन उस्काएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत पक्राउ परेका छन्। उनीहरुलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो।...