अन्तर्राष्ट्रिय21 minutes ago
हेगको ‘मध्यस्थता न्यायालय’को फैसला पाकिस्तानको पक्षमा, भारतले भन्यो- मान्दैनौँ
नेदरल्यान्ड्सको हेगस्थित मध्यस्थता न्यायालयले भारत-पाकिस्तानबीचको एक विवादमा पाकिस्तानको पक्षमा फैसला गरेको छ । भारतले सिन्धु जल सम्झौताविपरीत पाकिस्तानलाई पानी दिन नमानेको विषयमा नेदरल्यान्ड्सको हेगस्थित मध्यस्थता न्यायालय...