अर्थ6 months ago
काठमाडौं जाने मेलम्चीको पानी स्थानीयले मुहानमै थुनिदिए
दैनिक २० करोड लिटर काठमाडौंका लागि छाडिँदै आएको थियो, बिहीबार मुहान बन्द गरेपछि काठमाडौंमा मेलम्चीको खानेपानी वितरण ठप्प काठमाडौं आउने मेलम्चीको खानेपानी स्थानीयले मुहानमै थुनिदिएका छन् ।...