राजनीति1 year ago
रवि पक्राउ परे पछि रास्वपा सचिवालयको आकस्मिक बैठक, गर्यो पाँच निर्णय
सभापति रबि लामिछाने पक्राउ परे पछि राष्ट्रिय स्वतन्त्र पार्टीको आकास्मिक केन्द्रीय सचिवालय बैठक बसेको छ। भर्चुअल रूपमा बसेको सचिवालय बैठकले उपसभापति डीपी अर्याललाई कार्यबहाक सभापतिको जिम्मेवारी...