समसामयिक1 year ago
डेंगीले लियो सांसदकै ज्यान, गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन
लामखुट्टेको टोकाईबाट हुने डेंगीका कारण बहालवाला सांसदले नै ज्यान गुमाउनु परेको छ । डेंगीले गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको हो। काठमाडौंको...