अर्थ2 months ago
ढोरपाटनमा ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्रे
बागलुङमा ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्रे भएपछि स्थानीय खुसी भएका छन् । जिल्ला सदरमुकामसँग जोडिएको मूलपानी–तितौरे, ओडारचौर–ढोडेनी र गणेशघुम्ती–निरयघाट सडक कालोपत्र भएको हो ।...