समसामयिक7 months ago
झलनाथ खनाल पत्नी रविलक्ष्मीलाई थप उपचारका निम्ति लगियो भारत
कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारत नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिएको छ। कीर्तिपुर वर्न अस्पतालका...