अर्थ11 months ago
‘टेक एन्ड पे’ नीतिले स्वदेशी लगानी धराशायी बनाउँछः पोखरेल
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलले बजेटमार्फत ल्याएको ‘टेक एन्ड पे’ नीति पूर्वाधारविहीन, अस्पष्ट र स्वदेशी लगानीकर्ताका लागि निरुत्साहजनक भएको बताएका छन् । आज सोमबार पूर्वाधार...