Connect with us

समसामयिक

मनोहरा किनारको सुकुम्बासी बस्तीमा महानगरको डोजर, स्थानीयको प्रतिकार

Published

on

काठमाडौं महानगरपालिकाले मनोहरा किनारको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । मनोहरा किनारमा रहेको सुकुम्बासी बस्तीमा बनेको घरमा महानगरले डोजर चलाएपछि स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।

आज शुक्रबार बिहान महानगर नगर प्रहरी र नेपाल प्रहरीको टोलीले बस्तीमा डोजर चलाएपछि सुकुम्बासीहरूले ढुंगामुढा प्रहार गरेका हुन् । उनीहरूले डोजरमा पनि ढुंगामुढा गरेर तोफोड गरेका छन् । महानगर र नेपाल प्रहरी सुकुम्बासी बस्तीमा बनेका नयाँ बनेका घर टहरा हटाउन गएको हो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.