Connect with us

राजनीति

एमालेले पुस १० गतेका लागि बोलायो सचिवालय बैठक

Published

on

नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक पुस १० गते बस्ने भएको छ । च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, संगठन विस्तार योजना लगायत विषयमा छलफल हुनेछन् ।

पुुस तेस्रो साता एमालेले केन्द्रिय कमिटीको बैठक बोलाउने तयारी गरिरहेको छ । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.