Connect with us

अर्थ

नेप्सेमा दोहोरो अंकको गिरावट

Published

on

नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। 

साताको हिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको हो ।

आइतवार नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर २६५०.११ को बिन्दुमा पुगेर रोकिएको छ ।,

जसअनुसार आज कारोबारमा आएका  तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार ९५५ पटक खरिदबिक्री भएको छ। 

जसअनुसार आज १० अर्ब २० करोड २७ लाख एक हजार ३४४ बराबर रूपैयाँको कारोबार भएको छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.