सरकारले १३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएका ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो । कालो सूचीमा निर्माण कम्पनीमा संघीय सरकारका राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) का कान्छाराम कम्पनी समेत परेको छ ।
कालोसूचीमा राखिएका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक खरिद कारबाहीमा सहभागी हुन पाउँदैनन् । हेर्नुहोस् सूची…