Connect with us

अन्तर्राष्ट्रिय

तख्तापलटको बीचमा सिरियामा इजरायलको बमबारी

Published

on

इजरायलले सिरियाका संदिग्ध रासायनिक हतियारस्थलमा लामो दूरीका रकेटहरू प्रहार गरेको छ । इजरायलका विदेश मन्त्रीले सिरियामा संदिग्ध रासायनिक हतियार साइटहरूमा लामो दूरीका रकेटहरू प्रहार गरेको बताएका छन्। इजरायलले भनेको छ, ‘ती हतियार शत्रुको हातमा नपरोस् ।’

विदेश मन्त्री गिदोन सारले भनेका छन्, ‘हाम्रो एक मात्र चासो इजरायल र यसका नागरिकहरूको सुरक्षा हो। त्यसैले हामीले रणनीतिक हतियार प्रणालीहरूमा आक्रमण गर्‍यौं, उदाहरणका लागि बाँकी रहेका रासायनिक हतियार वा लामो दूरीका मिसाइल र रकेटहरू अतिवादीहरूको हातमा नपरोस् ।’ 
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.