Connect with us

अर्थ

लेखा समितिको बैठकमा विकराल बेरूजुका बारेमा छलफल हुँदै

Published

on

संघीय संसदको एक समितिको बैठक बस्दैछ ।

संसद सचिवालयका अनुसार उक्त समितितको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।

जसअनुसार सार्वजनिक लेखा समितिको बैठक बिहान १०ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल हुने सबन्धित सचिवालयले जनाएको छ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.