अर्थ नेप्से परिसुचक झन्डै ३० अंकले बृद्धि Published 11 months ago on February 17, 2025 By Nepal Muhar नेप्से परिसुचक झण्डै ३० अंकले बृद्दी भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २९.८७ अंकले बढ्दै २७२७.९१ को बिन्दुमा पुगेको हो । यस दिन १ करोड ८० लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख बराबरको सेयर किनबेच भएको छ । Related Topics:नेप्सेपरिसुचक Up Next लेखा समितिको बैठकमा विकराल बेरूजुका बारेमा छलफल हुँदै Don't Miss अर्थ मन्त्री पौडेल डिस्चार्ज Nepal Muhar Continue Reading You may like नेप्से १२.१७ अंकले बढ्यो, ४ अर्ब ६८ करोडको सेयर कारोबार नेप्सेमा दोहोरो अंकले सुधार नेप्सेमा दोहोरो अंकको गिरावट नेप्सेमा दोहोरो अंकको गिरावट कुलमान हटाएको भोलीपल्ट नेप्सेमा भयंकर गिरावट नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ९० करोडको कारोबार Click to comment Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.