Connect with us

राजनीति

पत्रकार महासंघको मत परिणाममा प्रत्यासी बिष्टको आपत्ति

Published

on

नेपाल पत्रकार महासंघका अध्यक्षका प्रत्यासी रमेश बिष्टले ताला बन्दीको बिरोध गरेका छन्  । भावी अध्यक्षमा निर्मला शर्माले बिजय हासिल गर्ने सुनिश्चित भइसकेको अवस्थामा अर्का प्रत्याशी बिष्टले महासंघमा गरिएको तालाबन्दीको बिरोध गरेका हुन् ।

‘निर्वाचन समितिको निष्पक्षतामा गम्भिर प्रश्न उठेको छ,’ उनले आपत्ति जनाउँदै भनेको छन, ‘महासंघको पूर्व अध्यक्ष शिव गाँउले र महेन्द्र विष्ट समेतको सलग्नतामा मत गणना स्थलमा निर्वाचन समिति र एउटा पक्षको उम्मेदवारको मात्रै ताला लगाउँनु आपत्तिजनक छ ।’

उनले अगाडी भने, ‘अछामको पुनः मत गणना गर्न माग गर्दछु । कोषाध्यक्ष पदको परिणाममा गर्न खोजिएको धाँधली र प्रहरी प्रशासनको दुरुपयोगको आपत्तिजनक छ ।’

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.