दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ । आज बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले उनलाई...
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजको एउटा गोप्य भिडियो ‘लिक’ भएको छ । उक्त भिडियोमा रोड्रिगेजले अमेरिकाले तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्दा उनी र उनको क्याबिनेट...
संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले शुक्रबार अमेरिकी अधिकारीहरूले आप्रवासीमाथि पछिल्लो समय हुने भएका ‘नियमित दुर्व्यवहार’ प्रति आश्चर्य व्यक्त गर्दै वासिङ्टनलाई ‘परिवारलाई टुक्राउने अभ्यास अन्त्य गर्न’ आग्रह...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रूटबीचको वार्ताको भोलिपल्ट डेनिस सरकारले बिहीबार उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटले ग्रीनल्याण्डका विषयमा डेनमार्कका...
पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ५५ पुगेको कराचीका एक सरकारी अधिकारीले बिहीबार बताएका छन् । कराचीको दक्षिणी...
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) २०२६ मा भाग लिन आज (बुधबार) स्विट्जरल्यान्डको डाभोसमा पुग्दै छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले आज साँझ ग्रिनल्यान्डको भविष्य...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धपछिको प्रक्रिया व्यवस्थापन गर्न गठन गरेको ‘बोर्ड अफ पिस’ (शान्ति बोर्ड) मा सहभागी हुन विश्वका थुप्रै देशहरूलाई निमन्त्रणा गरेका छन् ।...
अमेरिकाले ग्रिनल्यान्ड कब्जा गर्ने बताएपछि फ्रान्स र नेटोका युरोपियन देशहरूले ग्रिनल्यान्डमा सैन्य अभ्यासका लागि सेना पठाउने भएका छन् । डेनमार्क र ग्रिनल्यान्डका प्रतिनिधिहरूले अमेरिकासँग आफूहरूको व्यापक...
रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित बेलायती दूतावासका एक कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएका छन् । यस कदमले रुस र बेलायतबीच पहिल्यै तनावग्रस्त सम्बन्धलाई...
अमेरिकाले ७५ देशका नागरिकलाई आप्रबासी भिसा बन्द गर्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले बुधबार गरेको यो निर्णयमा नेपाल पनि परेको छ । मन्त्रालयले नेपालसहित...