काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजाल पक्राउ परेका छन् । जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो। गत भदौ...
प्रधानमन्त्री वालेन्द्र शाहले सङ्घीय सांसदहरूसँग चरणबद्ध छलफल आरम्भ गरेका छन् । उनले आज सिंहदरबारमा कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्नेविभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गरेका छन्...
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र समानान्तर गतिविधि बढाएका छन्। पार्टीको आधिकारिक विवाद सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएका छन्। धुम्बराहीस्थित स्मार्ट...
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकको पक्राउ गैरकानुनी भन्दै हिजो आइतबार सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण...
प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री साहले आज सोमबार दिउँसो ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। साह नेतृत्वको सरकारको यो दोस्रो मन्त्रिपरिषद्...
ओली प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री रहेकी देउवापत्नी आरजु राणा र ऊर्जामन्त्री दीपक खड्कामाथि पनि छानबिन हुँदै पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड सम्पत्ति शुद्धीकरणसम्बन्धी...
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई गएराती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ ।
जिल्ला अदालत काठमाडौँले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस नेता रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
हृदयको धडकन असामान्य भएको समस्याका साथ हिजो शनिबार अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली अझै चिकित्सकको निगरानीमा छन्...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले तत्काल महसुस गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयको उच्च नेतृत्वलाई आज निर्देशन दिनुहुँदै उहाँले सेवा...