सिंहदरबास्थित सङ्घीय संसद् भवन परिसरमा आज नवनिर्वाचित सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मी र सांसदका सहयोगीको बाक्लो उपस्थिति थियो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शपथका लागि संसद् भवन पुगेका...
कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ पेस भएको छ ।
नेपाली बाहेकको मातृभाषामा शपथ लिने प्रतिनिधि सभा सदस्य (सांसद)हरूको संख्या ६३ पुगेको संसद सचिवालयले जनाएको छ । संघीय संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको...
नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनप्रति असहमति जनाएको छ ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराउँदै छन् । उनले हिजो सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार...
नयाँ सरकार गठनको अन्तिम तयारीमा जुटेको रास्वपा आज बालेनलाई दलको नेता चयन गर्दै शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गराउने गृहकार्यमा, मन्त्रालय संख्या अधिकतम १५ बनाएर विज्ञता र कार्यक्षमताका...
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी छ । पार्टी कार्यालय सानेपामा बसिरहेको बैठकमा हिजो प्रस्ताव भएका ११ विषयमा केन्द्रित रहेको प्रवक्ता देवराज चालिसेले बताएका...
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा कार्यभार सुरु गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबार...
देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग सुरु भइसकेको छ । यतिखेर सिंहदरबारका सबै मन्त्रालयमा मन्त्रीहरु भइदिएको भए प्रदेश एवं स्थानीय तहका जनप्रतिनिधिहरु बजेट माग्न...
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज र अन्य सांसदको भोलि शपथ लिने प्रतिनिधिसभाका नवनिर्वाचित ४७ सांसदले १७ मातृभाषामा शपथ लिने भएका छन् । मातृ भाषामा शपथ लिन सांसदहरूले...