वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई हिजो बुधबार एक सन्देश पठाएर रूसी प्रधानमन्त्रीले रूसको...
लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जनआकाङ्क्षाको प्रतिनिधित्व गर्ने संस्था पनि हो ।...
नेकपा (एमाले) को संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन्। पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन...
नेकपा (एमाले) का युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा औपचारिक रूपमै आफ्नो दाबी पेस गरेका छन् । पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा जारी संसदीय दलको...
संसद् सचिवालयको अगुवाईमा आज सर्वदलीय बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बस्ने तयारी छ । नवनिर्वाचित...
कञ्चनपुरस्थित यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ । सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी तथा आर्थिक ठगी हुन थालेको गुनासो बढेपछि...
आकस्मिक रूपमा विघटन भएको करिब सात महिनापछि जनप्रतिनिधिमूलक प्रतिनिधि सभाको पहिलो अधिवेशन सुरु हुने सँघारमा छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्को सिफारिसमा अधिवेशनको आह्वान गरिसकेका छन् । भदौ...
नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीको आगामी कार्यदिशाबारे छलफलका लागि प्रतिनिधि तोकेको छ ।
नेपाली कांग्रेसका पूर्वकार्यवाह सभापति पूर्णबहादुर खड्काले धुम्बाराहीस्थित होटल स्मार्टमा डाकेको बैठक तीन एजेन्डामा केन्द्रित छ । गगन थापालाई सभापति अस्वीकार गर्दै खड्काले कार्यवाहक सभापतिको हैसियतमा १४...
सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची कार्यान्वयनका क्रममा एक महिनाभित्र विभिन्न समिति, कार्यदल र अध्ययन टोली गठन...