Connect with us

समसामयिक

एनपीएलः दोस्रो खेलमा चितवन राइनोज विजयी

Published

on

एनपीएलको आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आईतबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको हो । यसअघिका सबै खेल जितेको सुदूरपश्चिमले आजको खेलमा पराजित हुनुपरेको छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.