Connect with us

अर्थ

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

Published

on

सुनको मुल्यमा पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार छापावाल सुन तोलाको १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज  सुनको मूल्य ३०० रुपैयाँले बढेको हो ।

साथै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ८६५  रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने १ हजार ८८० रुपैयाँ पुगेको छ ।

Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.