काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउने भएको छ ।आज बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले अनुमानित आय र खर्चको आधारमा बजेटको सीमा निर्धारण गरेको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँबीचको टकरावले समयमा निर्भारित समयमा बजेट विनियोजन हुन सकेको थिएन ।