Connect with us

समाज

वडाध्यक्ष निधनको शोकमा गोकुलगंगा गाउँपालिकामा भोली शोक बिदा

Published

on

जीप दुर्घटनामा वडाध्यक्षले ज्यान गुमाएपछि रामेछापको गोकुलगंगा गाउँपालिकाले भोलि शोक बिदा दिएको छ। गाउँपालिकाले शोकपत्र जारी गर्दै पालिकाभर शोक बिदा दिइएको जनाएको हो।

शुक्रबार काठमाडौंबाट गोकुलगंगातर्फ गइरहेको जीप दुर्घटना हुँदा वडा नम्बर ४ का अध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको ज्यान गएको थियो।

Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.