Connect with us

अर्थ

आज फेरी घटयो नेप्से

Published

on

नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। 

बुधबार नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा पुगेर रोकिएको हो । अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक २.९५ अंकले बढेको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। आज ३१४ कम्पनिको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर कारोबारबाट ४ अर्ब  २७ करोड ८२ हजार ५७५ रुपैयाँमा कारोबार  भयो।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.