Connect with us

अर्थ

प्रि ओपन सेसनमा नेप्से सूचकमा वृद्धि

Published

on

फागुन २१ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.६१ अंकले बढेको छ । यससँगै सूचक २८४८.९१ विन्दुमा आएको छ । ९२ लाख ८४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

५० कम्पनीको ९ हजार ३ सय ९८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ९९ वटा कारोबार भएको हो । २२ कम्पनीको मूल्य बढ्दा २२ वटाकै भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन । 
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.