Connect with us

अर्थ

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

Published

on

प्रि ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले बढेको छ । यससँगै सूचक २६८६.७७ विन्दुमा आएको छ । ५९ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

६२ कम्पनीको ७ हजार ८ सय ८२ कित्ता सेयर कारोबार भएको छ । २९ कम्पनीको भाउ बढेको छ भने ३० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 
 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.