Connect with us

राजनीति

गण्डकीको वनमन्त्रीमा पौडेल नियुक्त

Published

on

गण्डकी प्रदेशको रिक्त वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् ।

गत भदौ १७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दा तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएकोमा उनले असन्तुष्टि जनाउँदै राजीनामा दिएपछि मन्त्रालय खाली रहेको थियो ।

नवनियुक्त मन्त्री पौडेलको आजै शपथ हुने बताइएको छ । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.