Connect with us

समसामयिक

राजेश अहिराज पुर्पक्षका लागि जेल चलान

Published

on

 मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले सो आदेश दिएको हो । उनी बिरूद्द किशोरी बलात्कारको मुद्दा हिजो मात्रै दर्ता भएको थियो । दोषी प्रमाणित भएमा ७ देखी १० बर्षसम्म उनी जेलमा जानेछन् । 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.