अन्तर्राष्ट्रिय3 months ago
ट्रम्प र पुटिनबीच साउदी अरबमा युक्रेनको विषयमा शान्ति वार्ता हुने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेनको विषयमा छलफल गर्न साउदी अरेबियामा भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा सन् २०२२...