राजनीति4 days ago
यस्तो छ सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा (पूर्णपाठ)
सरकारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटा राष्ट्रिय दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्र समेटेर ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मस्यौदामाथि वैशाख...