नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज हुँदै त छ नै, हामी एनपिएलमा सर्वाधिक रन जोड्ने खेलाडीको चर्चा गर्दैछौ । एनपीएलका यसअघिका खेलमा सबैभन्दा बढी...
नेपालकै सर्वाधिक ठूलो राशीको नेपाल प्रिमियम लिग (एनपिएल) क्रिकेट प्रगियोगिताको आज मध्यान्ह अन्तिम प्रतिस्पर्धा हुँदैछ । क्रिकेटका करोडौं फ्यानहरु यो रोचक प्रतिस्पर्धाका धैर्यतापूर्वक प्रतिक्षा गरिरहेका छन्...
एनपिएल (नेपाल प्रिमियम लिग) को आजको पहिलो खेलमा पोखरा विराटनगर र दोस्रोमा काठमाडौ जनकपुरबीच प्रतिस्पर्धात्रिभुवन विश्वविद्यालय क्रेकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज...
आज नेपाल प्रिमियर लिग (एनपीएल) को आठौं र नवौं खेल हुँदैछ । आजको पहिलाे खेलमा जनकपुर बाेल्टस र पाेखरा एभेन्जर्स बिचमा प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालय किर्तिपुरस्थित खेल मैदानमा...