राजनीति10 months ago
कांग्रेसले सानेपामा १३ करोड मा १९ आना जग्गा किन्यो, केन्द्रीय कार्यालय विस्तार गर्ने योजना
नेपाली कांग्रेसले सानेपामा केन्द्रीय कार्यालयसँगै रहेको १९ आना जग्गा खरिद गरेको छ । केन्द्रीय कार्यालय परिसरलाई थप फराकिलो र व्यवस्थित बनाउने उद्देश्यले कार्यालय अगाडिको १९ आना...